आजबाट निषेधाज्ञा थप कडा बनाइदै, तरकारी खाद्यान्न किन्ने समय समेत घटाइदै
काठमाडौं । राजधानी काठमाडौं कोरोना भाइरसको नियन्त्रण आशा गरेभन्दा ढिलो भएपछि स्थानीय प्रशासनले जारी निषेधाज्ञामा थप कडाई गर्ने भएको छ । सो सम्बन्धमा छलफल गर्न आजै उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । तरकारी र खाद्यान्न किन्ने...
एभरेष्ट इन्स्योरेन्सको २६ औं बार्षिक साधारणसभा सम्पन्न, मर्जरमा जान सञ्चालक समितिलाई अनुमति
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको २६ औ वार्षिक साधारणसभा आज डिजिटल माध्यमबाट ८ प्रतिशत बोनस शेयर पारित गर्दै सम्पन्न भएको छ । साधारणसभालाई सम्बोधन गर्दै सिर्ईओ कमल गौतले कम्पनीको २७ वर्षे यात्रामा विशिष्ट पहिचान बनाउन सफल भएको बताए ।...
सूर्या लाइफद्धारा व्यतित बीमालेखमा व्याज छुट
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले हाल कोरना महामारीको असहज परिस्थितिलाई ध्यानमा राखी हाम्रा वीमितहरुका लागि जेठ १० देखि ३१ सम्म निम्न बमोजिम व्याज छुटको व्यवस्था दिएको छ। साथै यस महामारीको विषम परिस्थितिमा स्वास्थ्य सुरक्षाका सबै उपायहरु अवलम्वन गरी...
यी हुन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी
काठमाडौं । सोमबार शेयर बजार ३.०७ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २८२३.०६ को विन्दुमा पुगेको छ। कारोबार अवधिभर आज २ सय १६ कम्पनीको २ करोड ७१ लाख ४० हजार २ सय २ कित्ता शेयर किनबेच हुँदा १३...
झिनो अंकले बढ्यो नेप्से, निर्जीवन समूहको कारोबार उच्च
काठमाडौं । आज साताको दोस्रो दिन सोमबार नेप्से सामान्य अंकले मात्र बढेको छ । आज नेप्से झिनो अंक ३ अंकले बढेर २८२३.०३ विन्दुमा पुगेको छ । हिजोको तुलनामा आज नेप्से ह्वात्तै घटेको हो । आइतबार नेप्से ३२.८१ अंकले बढेर...
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था संचालनमा थप कडाई गर्दै, उपत्यकामा सिमित शाखा मात्र खोल्न पाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले निषेधाज्ञामा पनि कोरोना संक्रमण नघटेका कारण बैंक तथा वित्तीय संस्था संचालनमा थप कडाई गरेको छ । वैशाख १६ गते सुरु गरिएको निषेधाज्ञा आजसम्म आइपुग्दा पनि कोरोना संक्रमण कम नभएको कारण राष्ट्र बैंकले थप कडाई...
सिन्धु विकास बैंकको संचालक पदमा रमेश कुमार भण्डारी नियुक्त
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले संचालक नियुक्ति गरेको छ । हिजो जेठ ९ आइतबार गते बसेको संचालक समितिको ३२० नं. को बैठकले अग्यौली ५, नवलपरासी हाल शंखमुल काठमाडौं निवासी डा. रमेश कुमार भण्डारीलाई संचालक पदमा नियुक्ति गरेको हो...
नेको इन्स्योरेन्सले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको जेठ ९ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरको छ । शेयरधनीहरुलाई २०७६/७७ को मुनाफाबाट...
आईपीओ निष्काशन प्रस्ताव सहित आइएमई लाईफ इन्स्योरेको साधारण सभा आह्वान
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने सम्बन्धी प्रस्ताव गर्दै वार्षिक साधारण सभा आह्वान गरेको हो । कम्पनीको जेठ ७ गते बसेको संचालक समितिको बैठकले यहि जेठ ३१...
कोरोनालाई जितेर घर फर्कनेको संख्या ह्वात्तै बढ्यो, दैनिक ८ हजार संक्रमित निको हुँदै
काठमाडौं । कोरोना महामारीको भयावह स्वरुपमा विस्तारै परिवर्तन आउन थालेको छ । अस्पतालहरुमा अक्सिजन र बेडको अभाव घट्दै गइरहेको छ भने कोरोना भाइरस जितेर घर फर्कनेहरु समेत दैनिक रुपमा बढिरहेका । पछिल्लो तीन दिनमा औषत आठ हजार भन्दा बढि...
नेशनल लाइफको ४१ हजार कित्ता संस्थापक शेयर खरिद गर्ने आज अन्तिम दिन
काठमाडौं । एनआईसी एसिया बैंकले लिलाममा राखेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन हो । बैंकले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ४१ हजार ८९६ कित्ता संस्थापक शेयर लिलामीमा राखेको छ । बैशाख २७...
एचआइडीसीएलाई हकप्रद निष्काशनको लागि बोर्डको अनुमति
काठमाडौं । एचआइडीसीएलले १००% हकप्रद शेयर बिक्री गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ ।कम्पनीलाई बोर्डले १ः१ अनुपातमा ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद शेयर बिक्री गर्न अनुमति दिएको हो । कम्पनीले यसअघि हकप्रद निष्कासनका लागि आवेदन दिएपनि...
शिखर इन्स्योरेन्सको संस्थापक समूहको शेयर संरचना परिवर्तन
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको संस्थापक समूहमा रहेको शेयर संरचना परिवर्तन भएको छ । कम्पनीको चैत ९ गते बसेको १५ औं र १६ औं वार्षिक साधारणसभाबाट पारित भए बमोजिम संस्थापक शेयरधनीहरुलाई सूचना जारी गर्दै संस्थापक समूहमा रहेको ६० प्रतिशत...
अध्यादेशबाट बजेट ल्याउने प्रधानमन्त्री ओलीको घोषणा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ १५ गते अध्यादेशमार्फत बजेट आउने घोषणा गरेका छन् । आज पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले जनताको जीउधनको रक्षा गर्ने कोरोना विरुद्धका र निर्वाचन लक्षित बजेट ल्याइने बताएका छन् । प्रधानमन्त्री ओलीले...
यी हुन् आजका सर्वाधिक कारोबार हुने १० कम्पनी
काठमाडौं । साताको पहिलो दिन आज नेपाल एक्सचेन्ज नेप्सेमा नेपाल पुनर्बीमा कम्पनी सबैभन्दा धेरै कारोबार भएको छ । आजको शीर्ष १० कम्पनीमा नेपाल पुनर्बीमा कम्पनीको ४० करोड ९३ हजार रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको...
नेप्सेले २८२० को ऐतिहासिक रेकर्ड चुम्न सफल, झण्डै साढे ११ अर्बको कारोबार
काठमाडौं । कोरोना महामारीको निषेधाज्ञाका कारण लाखौं मानिसहरु घरभित्रै थुनिएको समयमा घरभित्रै बसेर कारोवार हुँदा शेयर बजारमा उछाल आएको छ । नेप्सेमा अहिलेसम्मकै ऐतिहासिक रेकर्ड कायम गर्दै २८२० को बिन्दु चुम्न सफल भएको छ । साताको पहिलो दिन आज...
उदयपुर सिमेन्टको आईपीओ निष्काशन प्रस्ताव सहित वार्षिक साधारण सभा आह्वान
काठमाडौं । उदयपुर सिमेन्ट उद्योग लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने प्रस्ताव सहित वार्षिक साधारण सभा आह्वान गरेको हो । कम्पनीकोे मिति २०७७/१२/२७ गते बसेको सञ्चालक समितिको १०१२ औं बैठकले गरेको...
बीमा अभिकर्तामा कोरोनाको संक्रमण बढ्दै, हालसम्म १३ जना अभिकर्ताको निधन
काठमाडौं । नेपालमा कार्यरत बीमा अभिकर्ताहरुमा कोरोना भाइरसको संक्रमण थप बढ्दै गएको पाइएको छ । औपचारिक रुपमा कतिमा संक्रमण भयो भन्ने तथ्याङ्क कसैसँग नभए पनि बीमा पोष्टले तयार पारेको विवरणमा हालसम्म १३ जना बीमा अभिकर्ताको कोरोना भाइरसको संक्रमणबाट निधन...
एनएमबि बैंकले आजदेखि उर्जा ऋणपत्र बिक्री खुल्ला गर्दै
काठमाडौं । एनएमबि बैंकले जेठ ९ यानिकी आजदेखि उर्जा ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गरेको छ । बैंकले १५ वर्षे समयावधिको लागि १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र आजबाट आवेदन दिन मिल्नेगरी बिक्री खुल्ला गरेको हो । बैंकले...
एशियन लाइफको ६६ हजार कित्ता संस्थापक शेयर किन्ने आज अन्तिम दिन
काठमाडौं । यदि तपाई एशियन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर खरिद गर्न चाहनुहुन्छ भने आज अन्तिम दिन हो । महालक्ष्मी विकास बैंकले आफ्नो स्वामित्वमा रहेको एशियन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक समूहको ६६ हजार ७५७ कित्ता शेयर लिलाममार्फत बिक्री गर्दैछ...




















