बीमा समितिका अध्यक्ष सूर्य सिलवाल र सञ्चालकहरुलाई कारवाहीको माग गर्दै कांग्रेस–माओवादी अख्तियारमा (उजुरीसहित)
काठमाडौं । सेटिङमा हिमालयन रि नामक कम्पनीलाई पुनर्बीमाको लाइसेन्स दिने बीमा समितिको निर्णय निकै महंगो पर्ने देखिएकोे छ । तीन अर्बभन्दा बढि घोटाला गरिएको हिमालयन रि इन्स्योरेन्स कम्पनी दर्ता गर्ने बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल ढिला या चाँडो...
नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचिकृत
काठमाडौं । दुई कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड र सिभिल लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचिकृत भएको हो । एभरेष्ट इन्स्योरेन्सको ८ लाख ७६ हजार ७४४ कित्ता बोनस...
सिटिजन लाइफको विलम्ब शुल्कमा छुट दिने समय थप
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने समय थप गरेको छ । यसअघि कम्पनीले असार २४ गतेसम्म व्यतित बीमालेख नविकरण गर्दा छुट दिने व्यवस्था थप गरि असार ३१गतेसम्म पुराएको हो । कम्पनीले कोरोना भाइरस कोभिड...
नबिल बैंकले माग्यो म्यानेजर
काठमाडौं । नबिल बैंकले म्यानेजर माग गरेको छ । बैंकले आज एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । बैंकले हेड लिगलमा म्यानेजर एम२/म्यानजेर एम३ र म्यानेजर लिगलमा म्यानेजर एम१ माग गरेको हो । बैंकले ४० वर्ष ननाघेका...
एनआईसी एसिया क्यापिटलले पाचौं म्युचुअल फण्ड संचालनको लागि धितोपत्र बोर्डमा दियो आवेदन
काठमाडौं । एनआईसी एसिया क्यापिटलले पाचौं म्युचुअल फण्ड संचालनको लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ। यसअघि क्यापिटलले फेलेक्सी क्याप फण्ड नामको योजना निष्काशन गर्न बोर्डले अनुमति माग गरेको थियो ।यो बन्दमुखी प्रकृतिको योजना हो । यस योजना अन्तर्गत क्यापिटलले...
सुनको भाउ बढ्यो
काठमाडौं । आज नेपाली बजारमा सुनको भाउमा सामान्य बढेको छ । हिजोको तुलनामा सुनको भाउ प्रोतितोला १ सय रुपैयाँले वृद्धि भएको छ।छापावाल सुनको भाउ तोलाको ९२ हजार ४ सय रुपैयाँमा निधारण भएको छ। भने तेजावी सुनको भाउ तोलाको ९१...
नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गरी असार ३०देखि एकीकृत कारोबार सुरु गर्दै
काठमाडौं । नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गरी असार ३० गतेदेखि एकीकृत रुपबाट कारोबार सुरु गर्ने भएको छ । जेठ २५ गते बसेको दुवै लघुवित्तको छुट्टाछुट्टै साधारण सभामार्फत प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैंकले...
सिवाईसी नेपाल लघुवित्तको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ। सर्वसाधारण (वित्तीय संस्थाका कर्मचारी र सामुहिक लगानी कोष समेत) लाई छुट्याएको प्रति कित्ता अंकित मुल्य रु. १००।– दरको ३ लाख ९५ हजार ३३५.९७०४ कित्ता...
एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । एनएमबि बैंकका संस्थापक किरण सिग्देलले आफ्नो नाममा कायम रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । बैंकले सिग्देलको नाममा कायम रहेको ४० हजार ६४ कित्ता संस्थापक शेयर बिक्री...
कालोबजारीका अभियुक्तलाई पुनर्बीमाको लाइसेन्स दिँदै बीमा समिति
काठमाडौं । बीमा समितिबाट अनुमति पाउने चरणमा रहेको हिमालयन रि लि नामक पुनर्बीमा कम्पनीमा कालोबजारीका अभियुक्त मुख्य लगानीकर्ता भएको खुलेको छ । बीमापोष्टलाई प्राप्त ४० पृष्ठ लामो शेयर लगानीकर्ताहरुको सूचिमा गत वर्ष कोरोना महामारीको समयमा थर्मल गन (ज्वरो नाप्ने...
युनियन हाइड्रोपावर कम्पनीको वार्षिक साधारण सभा आज
काठमाडौं । युनियन हाइड्रोपावर कम्पनीको वार्षिक साधारण सभा आज रहेको छ । कम्पनीले विगत दुई आर्थिक वर्षको संयुक्त वार्षिक साधारण सभा बोलाएको हो । सभा भर्चुअल माध्यमबाट सभा गर्ने तयारी गरेको छ । युनियन हाइड्रोपावर कम्पनीले आर्थिक वर्ष २०७५/७६...
कर्पोरेट डेभलपमेण्ट बैंकको १३औं वार्षिक साधारण सभा आज, एजेण्डाहरु यस्ता छन्
काठमाडौं । कर्पोरेट डेभलपमेण्ट बैंकको १३औं वार्षिक साधारण सभा आज हुने भएको छ । कम्पनीको असार १ गतेको सञ्चालन समितिको बैठकले प्रधान कार्यालय वीरगंज, पर्सामा विहान ७ बजेर ३५ मिनेटमा सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक...
प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले संस्थापक शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले ५ लाख ४८ हजार २५ कित्ता संस्थापक शेयर असार २५ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा ल्याएको हो...
२४ घण्टा नबित्दै जीवन बीमा पोलिसी निर्देशिका संशोधन, पोलिसी रद्द गर्न पाउने व्यवस्था खारेज
काठमाडौं । बीमा समितिले बीमितलाई चित्त नबुझेमा ३० दिनभित्रमा बीमा पोलिसी रद्द गर्न पाउने व्यवस्था २४ घण्टाभित्रैमा फिर्ता लिएको छ । बीमा समितिले हिजो जारी गरेको जीवन बीमा पोलिसी सम्बन्धी निर्देशिका २०७८ को दफा नं २१ आज हटाइएको छ...
एभरेष्ट बैंकको ६ लाख इकाई ऋणपत्र परिपक्क हुँदै
काठमाडौं । एभरेष्ट बैंकको ६ लाख बराबरको इकाई ऋणपत्र परिपक्क हुने भएको छ । बैंकले आर्थिक बर्ष २०७१/२०७२ असार ३१ गते जारी गरेको ‘८ प्रतिशत एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०७८’ यही असार ३१ गते परिपक्क हुन लागेको हो ।...
नेपाल फ्रान्स व्यवसायिक मंचको बैठक सम्पन्न, विदेशी लगानीकर्तालाई पर्याप्त अवसरः अध्यक्ष गोल्छा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले फ्रान्सेली लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी अधिकतम लाभ उठाउन आग्रह गरेक छन् । नेपाल फ्रान्स व्यवसायिक मंञ्चको भर्चुअल बैठकलाई आज संबोधन गर्दै अध्यक्ष गोल्छाले नेपाल लगानी भित्र्याउन तयार रहेको बताएका छन्...
बाढी पहिरोले २० निर्जिवन कम्पनीमा झण्डै दुई अर्बको बीमा दावी, कुन शिर्षकमा कति ?
काठमाडौं । बीमाको मुख्य जोखिमयुक्त मानिने बाढी, पहिरोका कारण नेपालका निर्जिवन बीमा कम्पनीहरुमा करिब दुई अर्बको बीमा दावी परेको छ । असार महिनामा देशका विभिन्न स्थानमा गएको बाढी तथा पहिरोबाट भएको भौतिक क्षति वापत निर्जीवन कम्पनीहरुमा ठूलो मात्रामा बीमा...
युनियन लाइफको आईपीओमा पहिलो दिनमै साढे ४ लाख बढीको आवेदन
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा पहिलो दिनमै ४ लाख ६१ हजार ३ सय ५६ वटा आवेदन परेको छ ।सीडीएसका अनुसार युनियनको आइपीओमा पहिलो दिनमै ८२ लाख ४७ हजार ८ सय ८० कित्ताका लागि ८२ करोड ४७ लाख...
मिर्मिरे लघुवित्तले एफपीओ बीबी रेटिङ पायो
कामठाडौं । मिर्मिरे लघुवित्तले एफपीओ निष्कासनका लागि रेटिङ प्राप्त गरेको छ। लघवित्तको एफपीओलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी इस्यूआर बीबी’ रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । कम्पनीले ५१ हजार ३ सय...
कोरोना बीमाको लागि बीमा कम्पनीहरु सुचीकृत हुन वैदेशिक रोजगार विभागको आग्रह
काठमाडौँ । श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय बैदेशिक रोजगारी विभाग ई.पी.एस कोरिया शाखाले कोभिड –१९ बीमाको लागि बीमा कम्पनीहरु सुचीकृत हुन आउन आग्रह गरेको छ । रोजगार अनुमती प्रणाली सञ्चालन तथा व्यवथापन निर्देशिका २०७३ को दफा २० बमोजिम...



















