१५.७८% लाभांश दिने सिद्धार्थ इन्स्योरेन्सको घोषणा, साधारणसभा छिट्टै
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६।०७७ मा आर्जित मुनाफाबाट शेयरधनीहरुलाई १५.७८९४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बुधवार सम्पन्न सो कम्पनीको संचालक समितिकोे बैठकले १२ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ३.७८९४ प्रतिशत नगद लाभांश...
चन्द्रागिरी हिल्सको शेयरमूल्य २ हजार नाघ्यो
काठमाडौं । चन्द्रागिरी हिल्स कम्पनीको सेयरमूल्यमा लगातार पोजेटिभ सर्किट लागेपछि कम्पनीको सेयर मूल्य बिहिबार १८९ रुपैयाँले बढेको छ । कम्पनीको शेयरमूल्य पछिल्लो २० दिनमा लगातार सर्किट लेभलमा कारोबार भएर २ हजार रूपैयाँभन्दा माथि पुगेको हो । कम्पनीको शेयरमूल्य बिहिबार...
नागरिक स्टक डिलरले बीमा कम्पनीको शेयर किन्न नपाउने, बैंक, लघुवित्तका ३९ कम्पनीको शेयर सूचि सार्वजनिक
काठमाडौं । नागरिक स्टक डिलर कम्पनीले बीमा कम्पनीहरुको सेयर किनबेच गर्न नपाउने भएको छ । शेयर बजारमा चलखेल हुन नदिन स्टक डिलरको रुपमा अघि सारिएको कम्पनीलाई नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले मंगलबार ३९ वटा कम्पनीको शेयर खरिद गर्न अनुमति दिएको छ...
दुर्ई लाख ६४ हजारले पाउने सिंगटी हाइड्रोपावरको आईपिओमा १५ लाख २३ हजारको आवेदन
काठमाडौं । सिंगटी हाइड्रोपावरले निष्काशन गरेको आईपिओमा आवेदन दिने समय आज अपरान्हबाट सकिएको छ । सो कम्पनीका अनुसार मंगलबार अपरान्हसम्ममा १५ लाख २३ हजार ४५० जनाले आवेदन दिएका छन् । बैंकहरुबाट थप प्रमाणिकरण भइ आउने तथ्याङ्क समेत जोड्दा १५...
नेशनल लाइफ इन्स्योरेन्सको ६१ हजार कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स र नागरिक लगानी कोषको संस्थाको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला गरेको छ । बैंकले नेशनल लाइफ इन्स्योरेन्सको ६१ हजार ३६६ र नागरिक लगानी कोषका ५० हजार कित्ता...
सिंगटी हाइड्रो इनर्जीमा १२ लाख बढिको आवेदन, कतिले पाउँछन् शेयर ?
काठमाडौं । भोलिसम्म आवेदन दिने पाइने सिंगटी हाइड्रो इनर्जीको आइपीओमा आज अपरान्ह १७ः०० बजेसम्म १२ लाख भन्दा बढिले आवेदन दिएका छन् । बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार आज अपरान्हसम्ममा मेरो शेयरबाट १२ लाख २२ हजार ८३२ जनाले आवेदन दिएको...
बुटवल पावरको २६ लाख ७४ हजार कित्ता शेयर नेप्सेमा सुचिकृत
काठमाडौं । विद्युल उत्पादन सम्बन्धी अग्रणी कम्पनी बुटवल पावर कम्पनीको २६ लाख ७४ हजार ७८७ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाए अनुसार बुटवल पावर कम्पनीले जारी गरेको १० प्रतिशत बोनस शेयर सम्बन्धी निर्णय...
चन्द्रागिरी हिल्सको सेयरमूल्य ९.९९ प्रतिशतले बढ्यो, प्रतिकित्ता कति पुग्यो ?
काठमाडौं । चन्द्रागिरी हिल्सको सेयरमूल्य सोमबार ९.९९ प्रतिशतले बढेको छ । लगातार पोजेटिभ सर्किट लागेको कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता १५६३ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १४२ रुपैयाँले बढी हो । सोमबार कारोबारमा आएका १३ समुहमध्ये...
हकप्रदपछि अरुणभ्याली हाईड्रोको शेयर मूल्य समायोजन
काठमाडौं । नेप्सेले अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद शेयर जारी भएपछिको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले सो कम्पनीको ५० प्रतिशत हकप्रद शेयर जारी भएपछिपछिको शेयर मूल्य समायोजन गरेको हो । प्रतिकित्ता ३१३ रुपैयाँमा कारोबार भइरहेको सो...
शिखर इन्स्योरेन्सको दुई आर्थिक वर्षको साधारणसभा आज, बोनस अनुमोदन हुँदै र हकप्रद निष्काशन मुख्य एजेण्डा
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५।०७६ र २०७६।०७७ को बार्षिक साधारणसभा आज हुँदैछ । कम्पनीको १५ र १६ औ वार्षिक साधारणसभा एकै पटक गर्न लागेको हो । आज हुँदै गरेको साधारणसभामा कम्पनीले प्रस्तावित बोनस शेयर पछि कामय...
जाल्पा सामुदायिक लघुवित्तले पाँच लाख २२ हजार कित्ता आइपीओ जारी गर्ने
काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँच लाख २२ हजार कित्ता आईपिओ जारी गर्ने प्रक्रिया अघि बढाएको छ । सो कार्यको लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । नियुक्ति सम्बन्धी सम्झौता...
सिंगटी हाइड्रोको २९ लाख कित्ता आईपीओ आजदेखि बिक्री सुरु, कति कित्ता भर्ने आवेदन ?
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आजदेखि आईपीओमा आवेदन खुल्ला गरेको छ । सो कम्पनीले निष्काशन गर्न लागेको २९ लाख कित्ता आईपीओमा आजदेखि आवेदन खुल्ला गरिएको हो । उक्त आईपिओको आवेदन यही चैत्र १० गते कार्यालय समयभित्र बन्द हुनेछ...
नेपाल इन्स्योरेन्सको साधारणसभा चैत्र २७ गते, बुक क्लोजको मिति घोषणा
काठमाडौं । नेपालकै पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीको ७२ औं बार्षिक साधारणसभा यही चैत्र २७ गते शुक्रबार सिनामंगल स्थित एयरपोर्ट होटेलमा हुने भएको छ । सो कम्पनीले आज सूचनामार्फत बार्षिक साधारणसभा आह्वान गरेको हो । कम्पनीले गत आर्थिक...
नेप्सेमा उछाल, ४२ अंकले परिसूचक बढ्दा साढे चार अर्ब बढि कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा बिहिवार उछाल आएको छ । शेयर मूल्य ४२.९५ अंकले बृद्धि भई २४७५.०९ बिन्दु कायम हुन आएको छ । बिहिवार कारोबार भएका कूल २१३ कम्पनीका एक करोड १६ लाख ५७ हजार ९७५ कित्ता शेयर किनबेच...
बार्षिक साढे नौ प्रतिशत लाभांश दिने तीन अर्बको एनसीसी ऋणपत्रको बिक्री खुल्ला
काठमाडौं । बैंकहरुले निक्षेपको ब्याजदर घटाइरहेको बेला नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले बार्षिक साढे नौ प्रतिशत लाभांश ग्यारेन्टी गर्दै तीन अर्ब रुपैयाँको ऋणपत्रको बिक्री खुल्ला गरेको छ । यही चैत १३ गतेदेखि निष्काशन हुने सो ऋणपत्र चैत्र १८...
ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको शेयर बाँडफाँड केही दिन पर सर्यो
काठमाडौं । आज बाँडफाँड गर्ने तयारी गरिएको ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको शेयर बाँडफाँड सिडिएससीका कारण ढिलाई हुने भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटले सबै तयारी पूरा गरिसकेको भएपनि नतिजा प्रकाशन गर्ने सिडिएससीले आगामी १३ गते शुक्रबार मात्रै उक्त...
नेप्से ४० अंकले बढ्दा कारोबार तीन अर्ब ३७ करोडमा सीमित
काठमाडौं । साताको चौथो दिन नेपाल स्टक एक्सचेन्जमा शेयर मूल्य उच्च अंकले बृद्धि भएको छ । शेयर मूल्य उच्च अंकले बढेपनि कारोबार भने साढे तीन अर्ब रुपैयाँ समेत पुग्न सकेन । केही दिनदेखि घट्ने क्रममा रहेको नेप्से बुधबार एकाएक...
नेको इन्स्योरेन्सको सञ्चालक फेरिए, बाणिज्य बैंकको तर्फबाट पौडेल बने सञ्चालक
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको सञ्चालक परिवर्तन भएको छ । कम्पनीको संस्थापक कम्पनी राष्ट्रिय बाणिज्य बैंकको पत्रको आधारमा विनयरमण पौडेललाई सञ्चालकमा नियुक्त गरिएको नेको इन्स्योरेन्सले जनाएको छ । गत फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकबाट उनले सञ्चालक पदमा...
ज्योति लाईफ इन्स्योरेन्सको आईपिओ बाँडफाँड बिहिवार हुने
काठमाडौं । हालसम्मकै सबैभन्दा धेरै मानिसले आईपिओ भरेको ज्योति लाइफ इन्स्योरेन्सको शेयर बाँडफाँढ यसै साता हुने भएको छ । हाल विवरणहरुको अन्तिम रुजु गर्ने काम भइरहेकोमा सम्भवतः भोलिसम्ममा प्रिअलोटमेन्ट कार्य सम्पन्न गर्ने सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटलले...
महिला लघुवित्तको आईपिओको ओपनिङ रेञ्ज नै ९३९ रुपैयाँ
काठमाडौं । आजबाट शेयर कारोबार हुने महिला लघुवित्त वित्तीय संस्थाको ओपनिङ रेञ्ज नै हजार नजिक रहेको छ । सो आईपिओमा आवेदन दिएका मध्ये थोरैलाई मात्रै शेयर परेकोमा शेयर परेकाहरु भने मालामाल बनेका छन् । नेप्सेका अनुसार आजबाट हुने शेयर...

















