स्ट्याण्डर्ड चार्टर्ड बैंकको कम्पनी सचिवमा रेग्मी नियुक्त

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले रिक्त रहेको कम्पनी सचिवमा माधव प्रसाद रेग्मी नियुक्त भएका छन् । बैंकको हालै बसेकोे सञ्चालक समितिको बैठकले उनलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । साथै उनले जेठ २५ गतेदेखि लागू हुने गरी...


हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्टको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम आज अन्तिम दिन रहेको छ।कम्पनीले हकप्रद निष्कासन प्रयोजनको लागि जेठ २८ गते बुक क्लोज गरेसँगै आजसम्म कायम रहेका शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीले अव...


मेगा बैंकले कम्प्युटर प्रणालीबाटै ऋण दिने, यस्तो छ प्रक्रिया

काठमाडौं । मेगा बैंकले अब कम्प्युटर प्रणालीबाट ऋण प्रवाह गर्ने भएको छ । सो बैंकले क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणालीसँग आबद्ध भई यस्तो सुवा सुरु गरेको हो । बैंकले एसबी सल्युसनसँगको सहकार्यमा ऋण अटोमेसन प्रणाली सुरु गरेको जनाएको...


समृद्धि फाइनान्सले ल्यायो मोवाइल बैंकिङ एपमा रेमिट्यान्स सेवा

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनीले मोवाइल बैंकिङ एपबाट रेमिट्यान्स सेवा ल्याएको छ । बैंकले आफना ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै समृद्धि मोवाइल बैंकिङ एपबाट रेमिट्यान्स सेवा ल्याएको जानकारी दिएको छ। यस...


मिर्मिरे लघुवित्तले एफपीओ निष्काशन गर्ने

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ५१ हजार कित्ता ३ सय १६ कित्ता एफपीओ जारी गर्ने भएको छ । कम्पनीले यसअघि ३७ हजार २ सय ६० कित्ता एफपीओ निष्काशन गर्ने जनाएकोमा बढाएर ५१ हजार ३१६ कित्ता शेयर पुर्याएको छ...


स्वावलम्बन लघुवित्तको संस्थापक शेयर लिलामीमा

काठमाडौं । स्वावलम्बन लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला हुने भएको छ । कम्पनीले १ लाख ९० हजार ६५२ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गर्ने भएको हो ।उक्त शेयरमा लगानीकर्ताले २९ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।...


पुँजीबजारको आकर्षण सरकारप्रतिको विश्वास : उपप्रधान तथा अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजी बजारमा आकर्षण र लगानी बढ्नुलाई सरकारप्रति लगानीकर्ताको विश्वासका रुपमा लिएको बताएका छन् । नेपाल धितोपत्र बोर्डको २९ औं वार्षिकोत्सव कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगानीकर्ताको लगानी सुरक्षित हुने गरी पूँजी...


नेशनल माइक्रोफाइनान्सको बिशेष साधारणसभा आज

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्तको विशेष साधारण सभा आज हुने भएको छ । संस्थाको केन्द्रिय कार्यालय धादिङमा भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुने भएको छ। सभाले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने भएको छ ।...


आजदेखि राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र बिक्री खुला, कति पाईन्छ ब्याजदर ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आजेखि ८ दशमलव ५ प्रतिशत आरबीबीएल डिबेन्चर,२०८३ नामको ऋणपत्र बिक्री खुला गरेको छ। बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८ दशमलव ५० प्रतिशत ब्याजदर भएको कुल २ अर्ब ५० करोड रुपैंया (२५ लाख कित्ता)...


एनसीसी बैंकको कोहलपुर शाखा प्रमुख पाण्डेको कोरोनाबाट निधन

काठमाडौं । बैंकिङ क्षेत्रमा निकै मेहनत गर्दै अघि बढिरहेका एनसीसी बैंकको बाँकेस्थित कोहलपुर शाखाका प्रमुख राजु पाण्डेको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । तिलोत्तमा–९, बुटवल निवासी पाण्डेले एनसीसी बैंकमा उत्कृष्ट कार्य गर्दै आइरहेको बेला यही जेठको पहिलो साता...


बजेटमा खोट नभेटेपछि वातावरणको मुद्दा उठाएर विवाद झिकियोः उपप्रधान एवं अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेटमा खोट खोज्न चाहनेले खोट नभेटेपछि वातावरणको मुद्दा उठाएर विवाद झिकेको बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेट कार्यान्वयन चुनौती र समाधान विषयक अन्तक्रियामा बोल्दै...


भोलिदेखि राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र बिक्री खुला, कति पाईन्छ ब्याजदर ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले भोलिदेखि ८ दशमलव ५ प्रतिशत आरबीबीएल डिबेन्चर,२०८३ नामको ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८ दशमलव ५० प्रतिशत ब्याजदर भएको कुल २ अर्ब ५० करोड रुपैंया (२५...


नेपाल राष्ट्र बैंकद्धारा १ अर्ब ७८ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा लगानी गर्ने निर्णय गरेको छ । बैंकले १ अर्ब ७८ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो । बैंकले सो रकम बैंक तथा वित्तीय संस्थामा एकवर्षे मुद्दती निक्षेपमा लगानी...


सिंगटी हाइड्रो इनर्जी कम्पनीद्धारा शेयरधनीलाई शेयर अभौतिकीकरण गर्न आग्रह

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनीले शेयरधनीलाई शेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै संस्थापक र सर्वसाधारण (स्थानिय )शेयरधनीलाई शेयर अभौतिकीकरण गर्न आग्रह गरेको हो । धितोपत्र सम्बन्धी ऐन २०६३ अन्तर्गत हाल सूचीकृत कम्पनीहरुले जारी...


राष्ट्र बैंकद्धारा भोलिदेखि आरटीजीएस प्रणाली साताको सबै कारोबार दिन पूर्ण रुपमा संचालन गर्ने निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलीदेखिे रियल टाइम ग्रस सेलमेन्ट (आरटीजीएस) प्रणाली साताको सबै कारोबार दिन पूर्ण रुपमा संचालन गर्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले जेठ २५ गतेदेखि जेठ ३१ गतेसम्म नेपाल सरकारको विद्युतीय कोष हस्तान्तरण कारोबार फट्र्यौटका...


नेशनल माइक्रोफाइनान्स लघुवित्तको विशेष साधारण सभा भोलि

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्तको विशेष साधारण सभा जेठ २५ गते (मंगलबार) आह्वान गरेको छ। संस्थाको केन्द्रिय कार्यालय धादिङमा भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुने जनाएको छ। सभाले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने भएको...


स्वावलम्बन लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा, न्यूनतम ७५१ तोकेर बोलपत्र पेश गर्न सकिने

काठमाडौं । स्वावलम्बन लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला हुने भएको छ । लघुवित्तले एक लाख ९० हजार ६५० कित्ता संस्थापक शेयर लिलामीमा विक्रीमा ल्याएको हो । उक्त लिलामि लशेयर खरीदकर्ताले विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले...


नेपाल सेवा लघुवित्तको छैठौं वार्षिक साधारण सभा आज

काठमाडौं । नेपाल सेवा लघुवित्तको छैठौं वार्षिक साधारण सभा आज हुँदै छ । कम्पनीले इन्द्रावती सामुदायिक सेवा केन्द्र फटकशीला ८, सिन्धुपाल्चोकमा हुदैं छ।उक्त सभाले नेपाल सेवा लघुवित्त र विन लघुवित्त एक आपसमा गाभिने प्रस्ताव छलफल गरी पारित गर्नेछ ।...


सानिमा लाइफ र नाडेप लघुवित्तको साधारणसभा भोलि

काठमाडौं । आइतवार (भोलि) सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र नाडेप लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा हुने भएको छ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो वार्षिक साधारण सभा बोलाएको छ। । कम्पनीको प्रधान कार्यालय कमलादी, काठमाडौंमा बिहान ११ बजे...


नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा राष्ट्र बैंकको कैची, २००% हकप्रदलाई १००% मात्रै अनुमति

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले निष्काशनका लागि प्रक्रिया अघि बढाएको १००% हकप्रदका लागि नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले अनुमति दिएको छ । नेपाल राष्ट्र बैंकले सो विकास बैंकको हकप्रदमाथि कैची लगाउँदै २००% बाट १००% मा झारेको हो । पुँजि...