सगरमाथा आरोहीलाई राष्ट्रिय बाणिज्य बैंकको सहहयोग
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सगरमाथा आरोही पूर्ण कुमार शेर्पाको बाबु छोरालाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘प्रकृति जोगाऔं, जलवायु परिवर्तन न्यूनिकरण गरौं’ भन्ने मुल नाराका साथ सगरमाथाको सफल आरोहण गर्ने बाबु पूर्णकुमार शेर्पा...
स्ट्यान्डड चार्टर्ड बैंकद्धारा नेपाल सरकारलाई स्वास्थ्य उपकरण हस्तान्तरण
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले नेपाल सरकारलाई स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । बैंकले सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत स्वास्थ्य उपकरण साम्रागी वितरण गरेको जनाएको छ। बैँकले नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक थान भेन्टिलेटर, २० थान अक्सिजन...
नेपाल बैंकले ऋणपत्र रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैैंकिङ नियुक्त गर्यो
काठमाडौं। नेपाल बैंकले ऋणपत्र रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैैंकिङलाई नियुक्त गरेको छ ।बैंकले निष्काशन गरिसकेको ८ दशमलव ५० प्रतिशत ब्याजदर भएको १० वर्षे अवधिको ऋणपत्र व्यवस्थापनका लागि डिबेञ्चर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैैंकिङलाई नियुक्त गरेको हो । कम्पनीले ३ अर्ब ५०...
नबिल बैकले कोर बैँकिङ सिस्टमका कारण तीन दिन पूर्ण रुपमा सम्पूर्ण बैंकिङ सेवा बन्द गर्ने
काठमाडौं । नबिल बैँकले कोर बैंकिङ् सिस्टमका कारण तिन दिनको लागी बन्द गर्ने भएको छ। बैंकले आज एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । कोर बैँकिङ सिस्टममा स्तरोेन्नति गर्नुपर्न भएको भन्दै बैँकले आगामी असार ४ गते शुक्रबार...
बैंक तथा वित्तीय संस्थाहरुको निजी क्षेत्रमा प्रवाहित कर्जा २३ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २३ दशमलव ८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ११ दशमलव १ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा२०७८ बैशाख मसान्तमा बैंक तथा वित्तीयसंस्थाहरुबाट निजी...
बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १४.३ प्रतिशतले बढ्यो
काठमाडौं । । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनाको वित्तीय विवरणको आधारमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४ दशमलव ३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ११ दशमलव ० प्रतिशतले बढेको थियो ।...
१० करोड इकाइ एनआइसी एसिया सेलेक्ट–३० फन्डको बिक्रि असार १० गतेबाट
काठमाडौं । एनआइसी एसिया क्यापिटलले फन्डको इकाई बिक्री खुला गर्ने भएको छ । कम्पनीले असार १० गतेबाट एनआइसी एसिया सेलेक्ट–३० फन्डको १ अर्ब रुपैयाँ बराबरर्को बिक्री खुला गर्ने भएको हो । जसमध्ये १५ प्रतिशत (१ करोड ५० लाख) इकाई...
जीवन विकास लघुवित्तलाई आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति
काठमाडौं । विभिन्न कम्पनीहरुले लगातार आईपीओ निष्काशन गर्ने क्रममा जीवन विकास लघुवित्तले पनि आईपीओ निष्काशन गर्ने भएको छ । सर्वसाधारणहरुको साधारण शेयर (आईपीओ)प्रति क्रेज बढिरहेकोमा कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्काशन गर्ने अनुमति पाएको हो । लघुवित्तलाई आईपीओ निष्काशन...
चालु खाता घाटा २ खर्ब ४७ अर्ब पुग्यो, शोधान्तर स्थिति साढे ७ अर्बले बचतमा
काठमाडौं । चालु खाता रु.२४७ अर्ब ८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.९६ अर्ब १८ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८६ करोड ५९ लाखले घाटामा रहेको चालु...
जर्मनीले नेपाललाई चार अर्ब ८० करोड अनुदान दिने
काठमाडौं । । जर्मनीले नेपाल सरकारलाई वित्तीय तथा प्राविधिक सहयोग स्वरुप चार अर्ब ८० करोड रुपैयाँभन्दा बढी अनुदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । उक्त समझदारीपत्रमा नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफेर र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले...
एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको तीन कम्पनीको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । आज एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त, महुली लघुवित्त र मेरो माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकले आरएमडिसी लघुवित्तको ४ लाख २७ हजार ५९५ कित्ता संस्थापक शेयर जेठ १६ गतेदेखि...
मिर्मिरे लघुवित्तको कार्यकारी अधिकृत कुमार याक्सोले दिए राजीनामा
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार याक्सोले पदबाट राजीनामा दिएका छन् । संस्थाको राजीनामा संचालक समितिको जेठ ११ गते बसेको २०८ औं बैठकको निर्णयले याक्सोलाई कार्यकारी अधिकृत पदबाट राजीनामा स्वीकृत गरेको हो । पदबाट...
नेप्सेमा एलआईसी नेपाल सहित दुई कम्पनीको शेयर सूचिकृत, कुन कम्पनीको कति ?
काठमाडौं । यो साता नेप्सेमा तीन कम्पनीको सेयर सूचिकृत भएको छ । नेप्सेका अनुसार यस साता २ कम्पनीको १ करोड १४ लाख १२ हजार ३ सय ६१ दशमलव ७८ कित्ता सेयर सूचिकृत भएको हो ।यो साता ग्लोबल आइएमई लघुवित्तको...
एनआईसी एशिया बैंकले असार ६ गतेदेखि ३ अर्ब बराबरको ऋणपत्र विक्री गर्दै
काठमाडौं । एनआईसी एशिया बैंकले असार ६ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र विक्री गर्ने भएको छ ।बैंकले १० वर्षे अवधि एवं वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको उक्त ऋणपत्रमध्ये बैंकले १२ लाख कित्ता सर्वसाधारणमा र...
लाइफ इन्स्योरेन्स कर्पोरेशनकोे बोनस शेयर हितग्राही खातामा
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले शेयरधनीको खातामा रकम गराएको छ। इन्स्योरेन्सले गत फागुन २५ गते सम्पन्न १८ औं साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर जेठ २५ गते सूचीकरण भइसकेकोले शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको जनाएको छ ।...
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ८ दशमलव ५ प्रतिशतको आरबीबीएल डिवेन्चर २०८३ नामक ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८ दशमलव ५० प्रतिशत ब्याजदर भएको कुल २ अर्ब ५० करोड...
नबिल बैंक र एनसीसी बैंक मर्जरमा जान छलफल हुँदै, १००ः३५ स्वाप रेसियो प्रस्ताव
काठमाडौं । नबिल बैंक र एनसीसी बैंकबीच मर्जरमा जाने सम्बन्धमा आज छलफल हुन लागेको एक राष्ट्रिय दैनिकले खुलासा गरेकोछ । जेठ २७ गते प्रकाशित आर्थिक दैनिकका अनुसार आज दुवै बैंकको सञ्चालक समितिको बैठक डाकिएको छ । सोही बैठकमा बिग...
सिभिल बैंकको सिइओमा पोखरेल नियुक्त
काठमाडौं । सिभिल सहकारीका संस्थापक इच्छाराज तामाङ मुख्य प्रबद्र्धक रहेको सिभिल बैंकमा नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका छन् । सो बैंकको सिईओमा नेपाल र विदेशी बैंकमा करिब ३० वर्ष काम गरेका अनुभवी बैंकर सुनिल पोखरेल नियुक्त भएका छन...
भाटभटेनीमा एटिएम मेशिन फुटाउने रंगेहात पक्राउ
काठमाडौँ । महानगरीय प्रहरी वृत्त नक्साल, मालिगाउँले भाटभटेनीमा एटिएम मेशिन तोडफोड गरी रकम चोरी गर्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । भाटभटेनीमा रहेको सांग्रिला डेभलपमेन्ट बैंकको एटिएम मेशिन फुटाएर रकम चोरी गर्दै गरेको अवस्थामा डडेल्धुरा जिल्ला सेतीबेशी...
नागरिक लगानी कोषको संस्थापक शेयर लिलामीमा आवेदन गर्ने आज अन्तिम दिन
काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर लिलामीमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले कोषको तीन लाख ५० हजार ३६९ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । कोषमा न्यूनतम शेयरमूल्य १ हजार...

















