निलम्वनमा परेका जनरल इन्स्योरेन्स कम्पनीका कर्मचारी नियमित काममा, बीमा समितिले छानविन गर्दै
काठमाडौं । निलम्वन परेका भनिएका जनरल इन्स्योरेन्स कम्पनीका लेखा प्रमुख निल बराली नियमित कार्यालयको काममा रहेको फेला परेको छ । बीमा समितिको निर्देशनपछि सञ्चालक समितिले निलम्वन गरेको भनिएका सहायक महाप्रबन्धक तथा फाइनान्स हेड निल बराली बीमा समितिलाई झुक्याउँदै नियमित...
सिटिजन्स बैंकले एक अर्ब ५७ करोड मुनाफा वितरण गर्न पाउने, गत असारसम्मको वित्तीय विवरणमा यस्तो देखियो बैंक
काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्षमा आर्जिक मुनाफाबाट एक अर्ब ५७ करोड रुपैयाँ भन्दा बढि मुनाफा शेयरधनीहरुलाई वितरण गर्न पाउने भएको छ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै यस्तो तथ्याङ्क...
अर्थमन्त्रालयद्वारा नेपाल स्टक एक्सचेन्जका सिईओ साउददलाई ७२ घण्टे स्पष्टिकरण
काठमाडौं । नेपाल स्टक एक्सचेन्जका सिईओ चन्द्र सिंह साउदलाई अर्थमन्त्रालयले ७२ घण्टाभित्र स्पष्टिकरण बुझाउन पत्र काटेको छ । नेप्सेका सिईओ साउदले श्रीमतीको नाममा शेयर खरिद गरेको भन्ने समाचारको सन्दर्भमा अर्थले पुर्जी काटेको हो । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह...
जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन ७८ अर्बमाथि, कुन कम्पनीको कति ?
काठमाडौं । हाल संचालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले गत असार मसान्तसम्ममा ७८ अर्बमाथि नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिको तथ्याङ्क अनुसार १२ महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुले ७८ अर्ब ३५ करोड रुपैयाँ नविकरण...
आजबाट मैलुङ खोला जलविद्युतको आइपीओ विक्री खुला, कति कित्ता दिने आवेदन ?
काठमाडौं । आजबाट मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले आइपीओ निष्काशन भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता आईपीओ निष्कासन...
हिमालयन रिद्वारा अनुमति अगावै अबैध रुपमा पुनर्बीमा कारोबार
काठमाडौं । तत्कालिन अर्थमन्त्री विष्णु पौडेल, बीमा समिति तथा अर्थमन्त्रालय उच्च अधिकारीबीचको सेटिङमा दर्ता भएको हिमालयन रि नामक पुनर्बीमा कम्पनीले कारोबार अनुमति अगावै पुनर्बीमा व्यवसाय गरी अबैध रुपमा कारोबार गरेको पाइएको छ । बीमापोष्टलाई प्राप्त सूचना अनुसार केही निर्जिवन...
रिलायबल नेपाल लाइफको सिईओ लोहनीको कार्यकाल थप, बीमा समितिले दियो स्वीकृति
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सिइओमा नारायणबाबु लोहनी थप चार वर्षका लागि दोहोरिने भएका छन् । सञ्चालक समितिले उनको कार्यकाल थप गर्ने निर्णय गरेको छ भने बीमा समितिले लोहनीलाई थप कार्यकाल प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्न...
सानिमा लाइफको ६० करोड रुपैयाँको आईपिओ साउन २० गतेदखि निष्काशन, कहाँ कहाँबाट पाइन्छ भर्न ?
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता प्राथमिक शेयर (आईपिओ) यही साउन २० गतेदेखि सर्वसाधारणले आवेदन दिन पाउने गरी निष्काशन गर्ने निर्णय गरेको छ । आज प्रकाशित सूचना अनुसार कम्पनीले ६० करोड रुपैयाँ...
साउन २७ गतेदेखि मानुषी लघुवित्तको आईपिओ निष्काशन गर्ने निर्णय
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गर्न लागेको तीन लाख ९३ हजार ७५० कित्ता आईपिओ यही साउन २७ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने निर्णय गरिएको छ । सो लघुवित्तले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको...
आपतकालिन अवतरण गरेको बुद्ध एयरको जहाजमा हाईड्रोलिक सिष्टममा समस्या
काठमाडौं । आज साँझ ६ः०२ मा काठमाडौंस्थित विमानस्थलमा आपतकालिन अवतरण गराइएको बुद्ध एयरको जहाजको हाईड्रोलिक सिष्टममा समस्या देखिएको नागरिक उड्डयन कार्यालयले जनाएको छ । सो जहाजको नोज गिएरको हाईड्रोलिक जाम भएको सूचना चितवनमाथिको आकाशमा पुगेपछि ककपिटमा पुगेको थियो ।...
१० कम्पनीले मात्रै तिरे ४८ अर्ब राजश्व, यी हुन् आ.व. २०७७/०७८ मा धेरै कर तिर्ने १० कम्पनी
काठमाडौं । आर्थिक वर्ष २०७७/०७८ मा दश वटा कम्पनीले मात्रै नेपाल सरकारलाई करिब ४८ अर्ब रुपैयाँ राजश्व बुझाएका छन् । विगत लामो समयदेखि सबैभन्दा धेरे कर तिर्नेको सूचीमा पर्दै आएको सूर्य नेपाल प्रा.लि. ले मात्रै झण्डै १० अर्ब रुपैयाँ...
बीमा शुल्क नलिई, खातामा जम्मा नभई बीमा पोलिसी जारी गरेको भेटिएमा कारवाहीः बीमा समिति
काठमाडौं । बीमा समितिले बीमक कम्पनीले बीमितबाट बीमा शुल्क प्राप्त नगरी उधारो तथा चेक लिएकै भरमा बीमा पोलिसी जारी नगर्न पुनः सूचित गरेको छ । बीमा समितिले आज प्रकाशित सरकारी मुखपत्र गोरखापत्र दैनिक सहितका पत्रपत्रिकामा सूचनामार्फत बीमा शुल्क बीमक...
अर्थमन्त्री शर्माद्वारा पूर्व अर्थमन्त्रीहरुसँग छलफल, बजेटबारे सुझाव माग
काठमाडौं । मानिसहरु कुनै पदमा पुग्नै वित्तिकै म जत्तिको जान्ने सुन्ने अर्को छैन र मैले गरेका सबै कुराहरु तत्काल लागू हुनुपर्दछ भन्दै भाषण ठोक्न थाल्छन्, जब आवश्यक अध्ययन बिना नै प्रयोगमा ल्याउन नसकिनेहरु नीतिहरु कार्यान्वयनमा लानुपर्ने अवस्था आउँछ, त्यहाँ...
पुनर्बीमा दलाल सम्बन्धी निर्देशिका विदेशीको पक्षमा
काठमाडौं । बीमा समितिले सरोकारवाला, विज्ञहरुसँग पर्याप्त छलफल नगरी २०७८ जेठ २६ गते जारी गरेको पुनर्बीमा दलाल सम्बन्धी निर्देशिका विभेदकारी रहेको पाइएको छ । बीमा समितिले जारी गरेको पुनर्बीमा दलाल सम्बन्धी निर्देशिकाको दफा ३ मा पुनर्बीमा दलालको लागि दश...
बीमा समितिद्वारा ९ वर्ष पुरानो निर्णय फिर्ता, घरजग्गा बाहेकका सम्पत्ति किन्न कम्पनी स्वतन्त्र
काठमाडौं । बीमा समितिले नौ वर्ष पुरानो निर्णय उल्टाउँदै बीमा कम्पनीहरुलाई घरजग्गा बाहेकका स्थीर सम्पत्तिहरु खरिद गर्न सक्ने स्वतन्त्रता प्रदान गरेको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सबै बीमा कम्पनीहरुलाई हिजो एक निर्देंशन जारी गर्दै घर जग्गा...
७६ लाख २३ हजार कित्ता आईपिओ यसै महिना आउने, तर गोलाप्रथा नगरी नपाइने
काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएर जारी गर्न पालो कुरेर बसेका तीन कम्पनीको ७६ लाख २३ हजार ७५० कित्ता आईपिओ यसै महिना निष्काशन हुने भएपनि सर्वसाधारणले भने गोला प्रथाकै भर पर्नुपर्ने भएको छ । सर्वसाधारणले १० कित्ता आईपिओको...
नेपाल इन्स्योरेन्सका सिईओ बिजय बहादुर शाहको भव्य विदाई
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीका सिईओ बिजय बहादुर शाहको भव्य बिदाइ गरिएको छ । हिजो अपरान्ह राजधानीको एक पाँच तारे होटलमा भव्य विदाई गरिएको हो । चार वर्ष बिताएर आजबाट विदा लिन लागेका सिईओ शाहलाई हिजो कम्पनीका सञ्चालक तथा...
बीमा कम्पनीको पुनर्बीमा निर्देशिका संशोधनबारे पहिलो चरणको छलफल सकियो
काठमाडौं । बीमकको पुनर्बीमा सम्बन्धी २०६५ सालमा जारी गरिएको निर्देशिका संशोधन गर्न बीमा समितिले पहिलो चरणको छलफल सम्पन्न भएको छ । बीमा समितिले हिजो सबै निर्जिवन बीमा कम्पनीका पुनर्बीमा प्रमुखसँग छलफल गरेको हो । हिजो अपरान्ह डिजिटल माध्यमबाट छलफल...
नेपाल इन्स्योरेन्सका सिईओ बिजय बहादुर शाहको पदावधी शुक्रबार सकिदै
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिजय बहादुर शाहको कार्यकाल शुक्रबारदेखि सकिदैछ । नेपालको पहिलो बीमा कम्पनीमा चार वर्षे कार्यकाल भोलि साउन ८ गतेबाट सकिन लागेको हो । २०७४ साल साउन ९ गतेदेखि नेपाल इन्स्योरेन्स कम्पनीमा कार्यभार...
‘नेपाल लाइफ नौलो केटाकेटी जीवन बीमा’ पोलिसीको बिक्री सुरु
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हिजोदेखि लागू हुने गरी ‘नेपाल लाइफ नौलो केटाकेटी जीवन बीमा’ पोलिसीको औपचारिक बिक्री सुरु गरेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा समितिको स्वीकृतिमा उक्त नयाँ बालबालिका सम्बन्धी बीमा पोलिसी बिक्री सुरु गरेको...



















