नेप्सेमा ग्लोबल आईएमई लघुवित्तको सेयर सूचिकृत
काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ । नेप्सेमा संस्थाको १० लाख ८ हजार कित्ता सेयर आज आईतबार सूचिकृत भएको हो । नेप्सेका अनुसार अनुसार ग्लोबल आइएमई लघुवित्तले...
नागरिक लगानी कोषको साधारणसभा असार १८ गते, बुक क्लोज हुदै
काठमाडौं । नागरिक लगानी कोषले आगामी असार १८ गते २६ औं बार्षिक साधारणसभा गर्ने भएको छ । कोषको यही जेठ २१ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभाको मिति तय गर्दै बुक क्लोज मिति समेत घोषणा गरेको हो । बोनस...
ऐतिहासिक रेडर्क राख्दै २९१० पुग्यो नेप्से, ४० मिनेटमा ५३ अंकको बृद्धि
काठमाडौं । कोरोना महामारीको समयमा नेपाली पुँजि बजारमा चमत्कारिक बृद्धि भएको छ । जेठ महिनाको अन्तिम साताको आज पहिलो दिन नेप्सेमा विहानै उछाल आएको छ । कारोबार सुरु भएको ४० मिनेटमा नेप्से ५३.५ अंकले बृद्धि हुँदा समग्र मूल्य परिसूचक...
सानिमा लाइफको तेस्रो बार्षिक साधारणसभा आज, ६० लाख कित्ता आईपिओ पारित गर्दै
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा आज काठमाडौंमा हुँदै छ । कम्पनीको तेस्रो बार्षिक साधारणसभाले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपिओ पारित गर्दैछ । साधारणभाले आर्थिक वर्ष २०७५।०७६ को वार्षिक प्रतिवेदन उपर छलफल गर्नुका...
सानिमा लाइफ र नाडेप लघुवित्तको साधारणसभा भोलि
काठमाडौं । आइतवार (भोलि) सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र नाडेप लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा हुने भएको छ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो वार्षिक साधारण सभा बोलाएको छ। । कम्पनीको प्रधान कार्यालय कमलादी, काठमाडौंमा बिहान ११ बजे...
नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा राष्ट्र बैंकको कैची, २००% हकप्रदलाई १००% मात्रै अनुमति
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले निष्काशनका लागि प्रक्रिया अघि बढाएको १००% हकप्रदका लागि नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले अनुमति दिएको छ । नेपाल राष्ट्र बैंकले सो विकास बैंकको हकप्रदमाथि कैची लगाउँदै २००% बाट १००% मा झारेको हो । पुँजि...
नेप्सेद्वारा खानीखोला हाइड्रोमाथि कारवाही, शेयर कारोबार रोक्का
काठमाडौं । नेपाल स्टक एक्सचेन्जले खानिखोला हाइड्रोपावर कम्पनीलाई समयमा वित्तीय विवरण प्रकाशन नगरेको भन्दै कारवाही गरेको छ । नेप्सेले कारवाही स्वरुप सो कम्पनीको कारोबार आजदेखि सेयर कारोबार रोक्का गरेको हो । खानी खोला हाइड्रोपावर कम्पनीले वित्तीय विवरणहरू सार्वजनिक नगरेको...
धितोपत्र बोर्डद्वारा एक अर्बको राफसाफ कोषलाई कार्यान्वयनमा ल्याउन निर्देशन, शेयर बच्ने वित्तिकै रकम पाइने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) लाई राफसाफ कोषलाई कार्यान्वयन योग्य बनाई संचालनमा ल्याउन निर्देशन दिएको छ । बोर्डले बिहिबार एक सूचना जारी गर्दै बोर्डको सूचीकरण तथा कारोबार सम्बन्धी नियमावली नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले बोर्डको धितोपत्र...
लाभांश पुनःलगानी गर्न एनआईबिएल एस क्यापिटले जारी गर्योे यस्तो सूचना
काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित तोस्रो सामूहिक लगानी कोष योजना एनआईबिएल सहभागिता फण्डनामक खुलामुखी योजनामा इकाईधनीहरु लाई लाभांशपुनःलगानी योजना मा सहभागि हुन आग्रह गरेको छ । कम्पनीले हालसम्म योजनामा सहभागि नहुनु भएका इकाईधनीहरुलाई...
यी हुन् बिहिबार सर्वाधिक कमाउने र गुमाउने कम्पनी
काठमाडौं । बिहिबार नेप्सेमा मञ्जुश्री फाइनान्स र महिला लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत तथा गोखार्ज फाइनान्स र ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढेर सकारात्मक सर्किट लागेको छ। शाइन रेसुंगा डेभलपमेन्ट बैंक, लक्ष्मी बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र सिटिजन्स...
आज सर्वाधिक कारोबार हुने कम्पनीहरु कुन कुन ? नेपाल पुनर्बीमाको कारोबार आज पनि अर्बमाथि
काठमाडौंं । नेपाल स्टक एक्सचेन्जमा आज पनि नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । सो कम्पनीको आज एकै दिन एक अर्ब दुई करोड ७० लाख २७ हजार २८७ रुपैयाँको कारोबार भएको छ । नेप्सेका अनुसार साताको अन्तिम दुई...
ऐतिहासिक रेकर्डसहित नेप्सेमा उछाल, परिसूचक २८५६ पुग्यो
काठमाडौं । साताको अन्तिम दिन नेप्सेमा ऐतिहासिक रेडर्कसहित उछाल आएको छ । समग्र मूल्य परिसूचक २९.५५ अंकले बृद्धि भई नेप्से २८५६.६७ बिन्दु कायम भएको छ । नेप्सले आज नयाँ रेकर्ड राख्न सफल भएको छ । पहिलो पटक २८५६ बिन्दुमा...
अपि पावरको हकप्रद शेयर बिक्रि खुल्ला, कहिलेसम्म दिन पाईन्छ आवेदन ?
काठमाडौं । अपि पावर कम्पनीले आजदेखि १ः० दशमलव २९३८ अनुपातमा (२९ दशमलव ३८ प्रतिशत) हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ ।कम्पनीले आजदेखि प्रतिकित्ता १ सय रुपैयाँ दरले कुल ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको...
अपि पावर कम्पनीको हकप्रद शेयर निष्काशन भोलिदेखि
काठमाडौं । अपि पावर कम्पनीले (जेठ २० गते) भोलिदेखि १ः० दशमलव २९३८ अनुपातमा (२९ दशमलव ३८ प्रतिशत) हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले भोलिदेखि प्रतिकित्ता १ सय रुपैयाँ दरले कुल ५६ लाख ७० हजार कित्ता हकप्रद...
एक दर्जन कम्पनीमा सर्किट, यी हुन् आज सर्वाधिक मूल्य बढ्ने कम्पनी
काठमाडौं । आज २ सय १९ वटा कम्पनीको २ करोड २६ लाख १३ हजार २९ कित्ता शेयर खरिदबिक्री भएको छ ।आज कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषबाहेक बाँकी सबै उपसमूहको शेयर बढेको छ । कूल १३ उपसमूहमध्ये आज...
नेप्से ५५ अंकले बढ्यो, ११ अर्ब माथिको कारोबार
काठमाडौं । आज बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५५ दशमलव ७६ अंकले बढेको छ । नेप्से आज ५५ अंकले बढेर २८२७.१२ विन्दुमा पुगेको छ । मंगलबारको तुलनामा नेप्से हाज उच्च अंकले बढेको हो । आज २१९ कम्पनीले २ करोड...
यी हुन नेप्सेमा आज सर्वाधिक कारोबार भएका कम्पनी, नेपाल पुनर्बीमामा झुम्मिए लगानीकर्ता
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज नेपाल पुनर्बीमा कम्पनीले ऐतिहासिक रेडर्क राख्न सफल भएको छ । लगानीकर्ताको आकर्षणको केन्द्रबिन्दु बनेका कारण नेपाल पुनर्बीमा कम्पनीको अहिलेसम्मकै सर्वाधिक कारोबार भएको छ । सो कम्पनीको आज एक अर्ब ३७ करोड ८७ लाख...
सानिमा माई हाइड्रोपावरको शेयरमा लाग्यो पोजेटिभ सर्किट
काठमाडौं । आज सानिमा माई हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।आज कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता ५ सय ६ रुपैयाँ पुगेको छ । बीमा पोष्टले यो...
इमर्जिङ नेपालको आईपीओले कति पायो रेटिङ ?
काठमाडौं । इमर्जिङ नेपाललाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँको दरमा ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।आइपीओ जारी गर्न एनआइसी एसिया क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा पनि नियुक्त गरेको छ।...
१३ वटा हाइड्रोपावर कम्पनी आईपीओ निष्काशनको तयारीमा, निषेधाज्ञा पछि लगातार निष्काशन गरिने
काठमाडौं । सर्वसाधारणहरुको आईपीओ प्रति चाख बढ्दै जाने क्रममा १३ हाइड्रोपावर कम्पनीहरुले साधारण (आईपीओ) निष्काशनको तयारी थालेका छन् । नेपाली पुँजी बजारमा सो कम्पनीहरुले आईपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हुन् । उक्त १३ हाइड्रोपावर कम्पनीले ५...

















