आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा गिरावट

काठमाडौं । आज बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा भने गिरावट आएको छ । आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार ३ सय ६० रुयियाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज...


आज कुन कम्पनीका लगानीकर्ताले कमाए र गुमाए

काठमाडौं । बजार आज ११.६८ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक २७७१.१५ को विन्दुमा झरेको छ।कालिका पावर कम्पनीको शेयरमा सेयरधनीहरु मालामाल भएका छन्। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको बढोत्तरी भएर पोजेटिभ सर्किट लागेको छ। यसैगरी लक्ष्मी विकास बैंकको शेयरभाउ...


कारोबार आधा घट्दा नेप्से ११ अंकले तल झर्यो

काठमाडौं । आज नेप्से ११ दशमलव ६८ अंकले घटेको छ । नेप्से ११ अंकले घटेर २७७१.१५ विन्दुमा पुगेको छ । सोमबारको तुलनामा आज नेप्से उच्च अंकले गिरावट आएको हो । आज २१६ कम्पनिले १ करोड ९७ लाख ८२ हजार...


आज नेपाल पुनर्बीमाको सर्वाधिक कारोबार, लगानीकर्ताको ध्यान तानेको १० कम्पनी कुन कुन हुन ?

काठमाडौं । मंगलबार नेपाल पुनर्बीमा कम्पनीको शेयर भन्दा धेरै रुपैयाँको कारोबार भएको छ । रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी आज शीर्ष स्थानमा पुगेका छ । सो कम्पनीको आज एकै दिन ५७ करोड आठ लाख १५ हजार ७८२ रुपैयाँको कारोबार...


शिखर इन्स्योरेन्सद्वारा ३० प्रतिशत हकप्रदको लागि बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । नेपालकै ठूलो निर्जिवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्काशन गर्न लागेको ३० प्रतिशत हकप्रदका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । शिखर इन्स्योरेन्स कम्पनीले हाल कायम भएको चुक्ता पूँजीको...


एनआईसी एशिया क्यापिटलले ल्यायो अनलाईनबाटै लगानी व्यवस्थापन सेवा लिन सक्ने सुविधा

काठमाडौं । एनआईसी एशिया क्यापिटलले अनलाईनबाटै लगानी व्यवस्थापन सेवा संचालनमा ल्याएको छ।शेयर बजारसम्बन्धी ज्ञान नभएका लगानीकर्ता तथा यससम्बन्धी जानकारी भएर पनि समयाभावका कारण शेयर कारोबार गरेर लाभ लिन नसकेका लगानीकर्तालाई लक्षित गरी लगानी व्यवस्थापन सेवा संचालनमा ल्याएको क्यापिटलले जनाएको...


आईपीओ निष्काशन प्रस्ताव सहित सानिमा लाइफको साधारण सभा आह्वान

काठमाठौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले जेठ २३ गते साधारण सभा आह्वान गरेको छ। उक्त सभा बिहान ११ बजे प्रधान कार्यालय कमलादी, काठमाडौंमा हुने भएको छ । सभाले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै सभाले आव...


सुनको मूल्य तोलामा ३ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । लगातार रुपमा सुन र चाँदीको भाउ बढ्दै गइरहेको छ । आज मंगलबार पनि सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको...


साढे १० प्रतिशत लाभांश दिने एनएलजी इन्स्योरेन्सको निर्णय, शेयरधनीले १० प्रतिशत बोनस शेयर पाउने

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीहरुलाई गत आर्थिक वर्षको संचित मुनाफाबाट साढे १० प्रतिशतभन्दा बढि लाभांश दिने निर्णय गरेको छ । आज अपरान्ह ५ः०० बजे बसेको सञ्चालक समितिको ३२२ औं बैठकले कूल १०.५२ प्रतिशत लाभांश दिने निर्णय गरेको...


यी हुन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । सोमबार दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। राधी विद्युत कम्पनी र सेन्ट्रल फाइनान्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर सकारात्मक सर्किट लागेको हो।राधी विधुत्को शेयर ९ दशमलव ९८ प्रतिशतले बढेको छ भने सेन्ट्रल फाइनान्सको शेयर ९...


यी हुन् सोमबार सर्वाधिक कारोबार भएका कम्पनी

काठमाडौं । नेप्सेमा सूचीकृतमध्ये २ सय १८ कम्पनीका ३ करोड ८ लाख ८८ हजार ६९५ कित्ता सेयर १३ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएको छ।आज राधी विद्युत कम्पनीको सर्वाधिक ९१ करोड ८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।...


नेप्से ४५ अंकले घट्यो, १३ अर्ब माथिको कारोबार

काठमाडौं । आज साताको दोस्रो दिन सोमबार नेप्से ४५ दशमलव २५ अंकले घटेको छ । आज नेप्से सो अंकले घटेर २७८२.६८ विन्दुमा पुगेको छ । आइतबारको तुलनामा नेप्से ठूलो अंकले गिरावट आएको हो । आज सोमबार २१८ कम्पनिले ३...


हकप्रद शेयर निष्काशनको लागि एचआईडीसीएलले तोक्यो बुक क्लोज मिति

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले हकप्रद सेयर निष्कासनको लागि बुकक्लोज मिति तोकेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने प्रयोजनार्थका लागि बुकक्लोज मिति तोकेको हो । कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि जेठ २८...


राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र बिक्री खुला गर्ने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । बैंकले जेठ २५ गतेदेखि २ अर्ब ५० करोड रुपैंयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २५ लाख इकाई...


प्रभु बैंकको ऋणपत्रमा जेठ २६ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । प्रभु बैंक लिमिटेडले ऋणपत्रमा आवेदन दिने म्याद थपेको छ । बैंकले निष्काशन गरेको वार्षिक साढे ८ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आवेदन दिने समय थप गरिएको हो । जेठ ११ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेका बैंकको ‘८.५०...


११ करोड कित्ता हकप्रद निष्काशन गर्न अनुमति पाएको हाइड्रो इलेक्ट्रिसिटीद्वारा बुक क्लोज गर्ने निर्णय

काठमाडौं । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड कम्पनीको हकप्रद शेयर खरिदका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीको हिजो साँझ बसेको २३४ औं सञ्चालक समितिको बैठकले हकप्रद शेयर प्रयोजनको लागि यही जेठ २८ गतेदेखि पाँच दिनसम्म बुक क्लोज...


नेप्से १२ दशमलव ७४ अंकले बढ्यो, १७ अर्ब बढिको कारोबार

काठमाडौं । आज साताको पहिलो दिन आईतबार नेप्से १२ दशमलव ५४ अंकले बढेको छ । आज नेप्से सो अंकले बढेर २८२७.९३ विन्दुमा पुगेको छ । आज सातोको पहिलो दिन २१९ कम्पनिले ४ करोड २६ लाख ३६ हजार ३४८ कित्ता...


आरएमडीसी लघुवित्तको संस्थापक शेयर बिक्रिमा, कहिले सम्म दिन पाईन्छ आवेदन ?

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको चार लाख भन्दा बढी कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा बिक्री खुल्ला भएको छ ।बैंकको स्वामित्वमा रहेको ४ लाख २७ हजार ५९५ कित्ता लघुवित्तको संस्थापक शेयर आजबाट लिलाम बढाबढ गरी बिक्री...


मिथिला लघुवित्तको स्वतन्त्र संचालकमा दनुवार नियुक्त

काठमाडौं । मिथिला लघुवित्तको स्वतन्त्र संचालकमा दुर्गा प्रसाद सिंह दनुवार नियुक्त भएका छन् ।लघुवित्तको जेठ १४ गते सम्पन्न संचालक समितिको बैठकले आगामी ४ वर्षका लागि स्वतन्त्र सञ्चालकमा दनुवारलाई नियुक्त गरेको हो । यस अघिका स्वतन्त्र संचालक केशवराज आचार्यले दिएको...


शिखर इन्स्योरेन्सको बोनस शेयर अब शेयरधनीहरुको हितग्राही खातामा

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरेको छ । कम्पनीले २७.७६९ प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा गरेको हो । कम्पनीका अनुसार २०७७ फागुन २५ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा...